२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपथपछि राप्रपाका मन्त्रीहरुद्वारा पशुपतिनाथको दर्शन



अ+ अ-

काठमाडौँ । संघीय सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरु पद तथा गोपनीयताको सपथ लिएपछि पशुपतिनाथको दर्शन गर्नुभएको छ ।

पशुपतिनाथको दर्शनपछि मात्र उहाँहरुले पदबहाली गर्नुहुने बताइएको छ ।

राप्रपाबाट उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे मन्त्रीमा र दीपकबहादुर सिंह राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।