• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

नेपाल टेलिकमको सेवा मुलुकभर नै अवरुद्ध



काठमाडौँ । नेपाल टेलिकमको मोबाइल सेवा मुलुकभर नै अवरुद्ध भएको छ । मोबाइल सेवाअन्तर्गत ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेट सेवा मंगलबार बिहान करिब साढे १२ बजेदेखि अवरुद्ध भएको हो ।

टेलिकमका इन्टरनेट र एसएमएस सेवासमेत अवरुद्ध भएको छ । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ । यसबारेमा टेलिकमले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।