१ आश्विन २०८३, बिहीबार
,
Latest
फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाहको मुद्दा फैसला पेशी न्यायाधीश आचार्यको इजलासमा



अ+ अ-

काठमाडौं। बलात्कार सम्बन्धी मुद्दा झेलिरहेका नायक पल शाहको फैसलाका लागि मङ्गलवार पेशी तोकिएको छ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा हुनलागेको मुद्दा पहिलो नम्बरमै परेको छ। मुद्दामा पहिले फैसलाको बहस चल्नेछ र पछि न्यायाधीश आचार्यले निर्णय सुनाउनेछन्।

१७ वर्षीया नाबालिगले शाहविरुद्ध दुई ठाउँमा बलात्कार गरेको भन्दै जाहेरी दिएपछि नवलपुर जिल्ला अदालत र तनहुँ अदालतमा अभियोग पत्र दर्ता भएको थियो।

नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहार मुद्दामा अढाई वर्ष कैद सजाय गरिसकेको छ।