२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीबाट अध्यक्ष ओली बाहिरिएपछि पहिलोपटक बालुवाटारबाहिर बसेको एमाले बैठक (फोटोफिचर)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओली बाहिरिएपछि पहिलोपटक बालुवाटारबाहिर तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा  एमाले स्थायी कमिटी बैठक बसेको छ ।

उक्त बैठकमा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई असमर्थन जनाउँदै विश्वासको मत नदिने निर्णय गरेको छ ।

यस्तै बैठकले पार्टी एकताका लागि भन्दै गठन गरेका कार्यदलले तयार पारेको प्रतिवेदनलाई अनुमोन गर्दै कार्यदल विघटन समेत गरेको छ ।

तस्बिरः राजन काफ्ले, फोटो महल