२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुनु राप्रपाबाट सरकारमा सहभागी हुनेहरु



अ+ अ-

काठमाडौं । राप्रपाले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ ।

राप्रपा पवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान एवं उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बन्नु हुने छ । विक्रम पाण्डेले शहरी विकास, ध्रुबबहादुर प्रधानले कानुन मन्त्रीको जिम्मेवारी सम्हाल्नु हुने छ । यस्तै दिपकबहादुर सिंहले उर्जा राज्यमन्त्री पदको सपथ लिनुहुनेछ।