२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमान दुर्घटना अपडेटः घटनास्थलबाट ३२ जनाको शव निकालियो



अ+ अ-

काठमाडौँ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ ।

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार साढे ११ बजेसम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो ।

काठमाडौँबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान सेती दोभानमा दुर्घटना भएको हो ।