४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहयोग राजनीतिक शर्तरहित नेपाली जनताको चाहनाबमोजिम हुनुपर्ने: चीन



अ+ अ-

काठमाडौ । चीनले नेपालको विकास र जनजीवन सुधारका लागि अन्तर्राष्ट्रिय समुदायको योगदानको स्वागत गरेको छ । तर उसले त्यस्तो सहयोग राजनीतिक शर्तरहित नेपाली जनताको चाहनाबमोजिम हुनुपर्ने उल्लेख गरेको छ । 

चीनको विदेश मन्त्रालयले चीन अमेरिका–नेपाल एमसीसी सम्झौताका सन्दर्भमा सो कुरा बताएको ग्लोबल टाइम्सले ट्विट गर्दै बताएको छ ।

चीनले ‘जबरजस्ती कूटनीति’ को विरुद्धमा रहेको उल्लेख बताएको छ ।

अमेरिकाले यही फागुन १६ गतेभित्र एमसीसी सम्झौता संसद्बाट पारित नगरे नेपाल अमेरिका सम्बन्धमा पुनरावलोकन गर्ने चेतावनी दिएको छ ।