२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाद्वारा खम्मबहादुर खातीको राजीनामा स्वीकृत



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले महान्यायधिवक्ता नियुक्त भएका खम्मबहादुर खातीको राजिनामा स्वीकृत भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य रहेका खातीले दिएको राजीनामा स्वीकृत भएको हो । 

खातीले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्य पदमा बसेर पुर्याएको सक्रिय योगदानको सह्राना गर्दै धन्यवाद व्यक्त गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।