काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।
उहाँले एक विज्ञप्ति जारी गर्दै देउवालाई विश्वासको मत दिन सकेसम्म पार्टीमा सर्वसम्मत बनाउन कोशिस गर्ने यदि त्यो भएन भने विधिपूर्वक अन्तरपार्टी वैचारिक बहसहरू संचालन गर्न भन्नुभएको छ ।
यस्तै नेता खनालले पार्टीको दोस्रो पुस्ताका नेताहरुको पहलकदमीलाई समर्थन गर्दै एकता संघर्ष र उन्नतस्तरको एकताको द्वन्द्वात्मक प्रक्रिया मार्फत पार्टीलाई नयाँ धरातलमा एकताबद्ध बनाउँदै राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न आग्रह समेत गर्नुभएको छ ।
उहाँले विज्ञप्तीमा भन्नुभएको छ,