२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी समिति निर्णयः देउवालाई विश्वासको मत दिनेहरु एमालेमा रहँदैनन्



अ+ अ-

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेमा नरहने निर्णय गरेको छ ।

आज बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्री देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने तर एमाले कै नाममा समर्थन गर्नेहरु पार्टीमा नरहने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठक पछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले भन्नुभयो, "देउवालाई विश्वासको मत दिने एमालेमा रहदैँनन् ।"