२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञवालीलाई प्रचण्डको कटाक्ष, ‘तपाईले शान्ति सम्झौता गलत थियो भन्न खोज्नुभएको ?’



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदीप ज्ञवालीलाई काउन्टर दिँदै शान्ति सम्झौता गलत थियो भन्न खोज्नुभएको ? भन्दै प्रश्न गरेका छन् । 

प्रतिनिधिसभाको बैठमा बोल्दै अध्यक्ष प्रचण्डले भने, "तपाइले शान्ति सम्झौता गलत थियो भन्न खोज्नुभएको हो ? माओवादीले लोकतन्त्रको पक्ष लिनहुन्न भन्न खोज्नुभएको ? माओवादीले चाहीँ संविधानको पक्षमा बोल्न हुन्न ? बरु मैले के देख्छु भने नेपालको इतिहासमा जो जति पछि हतियार उठाएर शान्ति प्रक्रियामा आए ती लोकतन्त्रप्रति उदार देख्या छु मैले त ।"