२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई समर्थन गर्न माधव पक्षभित्रै विभाजन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा नेकपा एमालेको माधव नेपाल समूह विभाजित भएको छ ।

नेपालसहित समानुपातिक सांसद र अन्य केही प्रत्यक्ष निर्वाचित सांसदले विश्वासको मत दिने भएपनि वार्ता कार्यदलमा रहेका सुरेन्द्र पाण्डेसहित अन्य प्रत्यक्ष निर्वाचित सांसद भने ‘नो भोट’ को पक्षम उभिने भएका छन् । 

संसद सचिवालयले विश्वासको मतको पक्ष वा विपक्षमा मत दिन नचाहने सांसदको लागि ‘मत दिन्न’ भन्ने अलग्गै व्यवस्था समेत गरेको छ ।

कतै मत नदिने भनेका कार्यदलका नेतासहित केही माधव पक्षीय सांसदहरु संसद भवनबाट बाहिरिएका छन् ।