२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो पहिलो प्रथामिकता सम्पुर्ण नेपालीलाई कोरोना खोप : प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पहिलो प्रथामिकता खोप भएको बताएका छन् । 

आइतबार संसदमा विश्वासको मत माग्दै गर्दा प्रधानमन्त्री देउवाले आफ्नो पहिलो प्रथामिकता नेपालीहरुका लागि कोरोना भाइरसको खोप पाउने बताएका हुन् ।