२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

नेपाली कांग्रेस भरतपुर महानगरको सभापतिमा अर्जुनप्रसाद रिजाल अगाडी

नेपाली कांग्रेस भरतपुर महानगरको सभापतिमा अर्जुनप्रसाद रिजाल अगाडी
अ अ+ अ-

काठमाडौं । कांग्रेसको १४ औ अधिवेसनमा अर्जुन प्रसाद रिजालले महानगर सभापतिको उम्मेद्धवारी दिने बताएका छन् । रिजालले एक प्रतिबद्धता पत्र जारि गर्दै  १४ औ अधिवेसनमा भरतपुर महानगरपालीका चितवनको सभापतिमा उम्मेद्धवारी दिने बताएका हुन् । 

नयाँ तथा पुराना पुस्ता सबैलाई मिलाएर अघि बढ्ने हैसियत आफुले राख्ने भन्दै उनले भनेस्( ूआजको युग विचार दृष्टीकोणको युग भएकाले पार्टीलाई ब्याक्तीले नभइ विधिले सञ्चालन गर्नु पर्दछ। पार्टीको नेतृत्व ब्यक्तिले भन्दापनी विचारले गर्नु पर्दैछ ।

रिजालले अधिवेशनहरुमा ब्यक्ति नभइ बिचारहरु विच प्रतिस्पर्धा हुने भएकाले बहुमत   साथीहरूले जुन  बिचारलाइ मन पराउने छन१ त्यही बिचार र कार्य निर्देशबाट पार्टी संचालन गर्ने बताएका छन् । महाधिवेशन भनेको केवल नेतृत्व छनौट मात्र नभइ एउटा नितिगत बहस र छलफल गर्ने स्थल पनि भएको रिजाले बताए । 

भरतपुर महानगरको सभापतिमा दावि गर्ने अर्जुन प्रसाद रिजाल को हुन् रु 

अर्जुनप्रसाद रिजाल नेपाली कांग्रेसका एक इमान्दार र निष्ठावान सिपाही हुन्। २०२६ साल देखिनै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रिजाल नेपाली कांग्रेस  भरतपुर महानगरपालिका वडा नस् १२ को पार्टी सभापति हुँदा कम्युनिष्टहरुको  विरुद्ध सशक्त रुपमा प्रस्तुत हुँदै वडामा कांग्रेसलाइ एक ढिक्का बनाइ संगठनलाई शसक्त बनाउन सफल भएका थिए । 
   रिजालको ५ बर्षे कार्याकायलमा कांग्रेस पार्टीको वडा स्तरमा आफैले जग्गाजमिन जोडि  पार्टीको कार्यलय भवन समेत निर्माण गरेका थिए। 

यस्ता छन् रिजालका प्रतिबद्धताहरुस्
– लोकतान्त्रिक आचरण
– बैधानिक तवरले पार्टी संचालन 
– ब्यवहारमानै समाबेसिकरण
– कार्यक्रममा नियमितता
– जनसरोकार एंब बिकास निर्माण कार्यमा        
      कृयाशिलता
– विपक्षी संगठनसंग कडा प्रतिवाद
– गुटबन्दीलाई निस्तेज
– मुल्यांकनर सम्मान 
– न्यायोचित निर्णय 
– आर्थिक पारदर्शीता
– नैतिकवान र इमानदार छवि बनाएका रिजाल अन्य उम्मेदवार भन्दा अगाडि रहेका भरतपुर महानगरपालिकाका कांग्रेसीहरु बताउँछन।