२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई ओलीको बधाई



अ+ अ-

काठमाडौ । प्रमुख प्रतिपक्षदलका नेता तथा निबर्तमान प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री  शेरबहादुर देउवालाई बधाई दिनु भएको छ । 

बिश्वासको मत बिभाजन प्रक्रियाका सुरु हुनु भन्दा केही समय अघि संसद भबन को बैठक कक्षमा पुग्नु भएका ओलीले देउवालाई हात मिलाएर बधाई दिनु भएको हो