२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले ओली गृटका यी सांसदले दिए धोका, को-को हुन उनी ?



अ+ अ-

काठमाडौं । केपी शर्मा ओली पक्षमा लागेका भनिएका सांसदहरुले ओलीलाई धोका दिएका छन् , आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदा ओली पक्षका सांसदहरुले पनि देवाको पक्षमा मतदान गरेका हुन् । 

देउवाको पक्षमा मतदान गर्ने ओली पक्षका सांसदहरु हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विना थापामगर, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठले रहेका छन् ।