२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको विश्वास शेरबहादुरलाई



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत  प्राप्त गर्नुभएको छ । 

देउवाको पक्षका नेपाली  काग्रेस , माओबादी केन्द्र जनता समाजबादी पार्टी , नेकपा माधब नेपाल समूहका केही र ओली पक्षका केही सासद र राष्ट्रिय जनमोर्चाका गरी १६५ सांसदले समर्थन जनाएका छन् । यसै गरी बिपक्षमा नेकपा एमालेका ८३ सांसद र तटस्थमा १ मत परेको छ ।