९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनमत पार्टी लागि पर्नेछः सिके राउत



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफ्नो पार्टी लागि पर्ने बताएका छन् ।

संसद बैठकमा पहिलो पटक सम्बोधन गर्न पाउने अवसर दिने जनतालाई धन्यवाद दिँदै राउतले आफ्नो क्षेत्रमा पूर्व अग्रज स्वर्गीय गजेन्द्र नारायण सिंह र यसअघिका सांसद उपेन्द्र यादवलाई स्मरण गर्दै जनताको पक्षमा काम गर्ने गरी आफू सदनमा आएको बताए ।

राउतले भने, ‘हामीलाई देशमा केही गरौँ भन्ने आवेग छ । यो आवेगमात्र होइन् अग्रजप्रति सम्मान पनि हो । लोकतान्त्रिक व्यवस्थामा पनि हाम्रो आस्था उत्तिकै सुदृढ रहेको छ ।’

तस्बिरः रत्न श्रेष्ठ-रासस