१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन ओलीको निर्देशन



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन्।

संसद बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकमा ओलीले एमाले सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीले भोलि अनिवार्य रुपमा उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा भोट हाल्न निर्देशन दिएको एमाले नेता सुवास नेम्वाङले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मंगलबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।