२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेश: जसपा संसदीय दलको नेतामा लालबाबु र सरोजकुमारको उम्मेदवारी



अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी परेको छ ।

मुख्यमन्त्री पदका लागि दाबी गरेका रामअशिष यादवले भने पूर्वसभामुखसमेत रहेका सरोजकुमार यादवलाई समर्थन गरेका छन् । मधेश प्रदेशमा जसपाका १६ प्रदेशसभा सदस्य छन् । जसपाबाट चुनिने संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने पक्का छ ।

मधेश प्रदेशमा जसपा र जनमत पार्टीले मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको छ । सहमतिअनुसार पहिलो कार्यकालमा जसपाले सरकारको नेतृत्व लिने छ ।