२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिल्लासँग रियल मड्रिड पराजित



अ+ अ-

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले पराजय व्यहोरेको छ ।

शनिबार राति भएको खेलमा रियल भिल्ला रियलसँग २–१ गोलले पराजित भएको हो ।

भिल्ला रियललाई जित दिलाउन एरिमी पिनो र जेरार्ड मोरेनोले एक–एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए ।

जितसँगै १६ खेलमा २७ अंक जोडेको भिल्ला रियल पाँचौं स्थानमा उक्लिएको छ ।

रियल ३८ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ । हारसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।