• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

देउवा र नेपालबीच भेटवार्ता



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शुक्रबार साँझ देउवाले आफ्नो पार्टीका महामन्त्री र उपसभापतिहरुसँग भेटवार्ता गरेपछि नेकपा एसका अध्यक्ष नेपालसँग छलफल गरेका हुन् ।

तत्कालीन गठबन्धन भंग भएपछि भएको दुई शीर्ष नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।