१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्तव्यस्त सडक, जताततै पार्किङ्ग (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दै गएको जनघनत्वसँगै सवारी साधनको संख्या पनि बढिरहेको छ । अव्यवस्थित सहर अनि जथाभावी पार्किङ्गले सहरको सौन्दर्य पनि नासिदै जान थालेको छ । सहर भित्रका सडक, फुटपाथ, खुलास्थान जताततै पार्किङ्ग गरेको देखिन्छ ।

यसले सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकार समेत कुण्ठित हुन थालेको छ । सवारी चापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङ्ग (भएको पनि अब्यबस्थित)को सास्ती महानगरबासिले दैनिक भोगिरहेका छन् । 

यिनै समस्याका बीच न्युज एजेन्सी नेपालका फोटोपत्रकारले काठमाडौँ र ललितपुर क्षेत्रका विभिन्न स्थानमा पुगी लिएको प्रतिनिधि तस्विरहरु   शनिवारको फोटो–फिचरमा ।