२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालको माधव नेपालसँग आग्रह – मलाई विश्वासको मत दिनुस्



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को दल कार्यालयमा भएको दुई शीर्ष नेताबीचको भेटमा प्रधानमन्त्रीले अध्यक्ष नेपाललाई सरकारलाई विश्वासको मत प्रदान दिन आग्रह गर्नुभएको हो ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले अझै ठोस निर्णय लिन सकेको छैन । भेट हुनुअघि अध्यक्ष नेपालले प्रचण्डको अनुहार हेरेर समर्थन गर्न मिल्ने भए गरिसक्ने प्रतिक्रिया दिनु भएको थियो । प्रधानमन्त्री दाहालले यही २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ ।