२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को परीक्षा साउन ३१ देखि हुने



अ+ अ-

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि भदौ ९ सम्म हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले यसबारे निर्णय गरेको हो । 

परीक्षा बोर्डको मंगलबार बसेको बैठकले विद्यार्थीलाई होम सेन्टरमै परीक्षाको व्यवस्था गर्ने समेत निर्णय गरेको छ ।