२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड पत्नी सीतालाई भेट्न देउवा खुमलटारमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालाई भेट्न खुमलटार गएका छन् । आज अपरान्ह प्रचण्ड निवास खुमलटारमा पुगेर देउवाले दाहालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिएका हुन् । साथै उनले दाहालको स्वास्थ्यलाभको समेत कामना गरेका छन् ।

खुमलटार पुगेका देउवाले प्रचण्डसँग करिव डेढघण्टा छलफल गरेका थिए । यसअघि मंगलवार बिहान प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । त्यस्तै बुधवार बिहान मात्रै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेट गरेका थिए । देउवा र प्रचण्डबीचको भेटलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।