२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

४८ वर्षको उमेरमा ऋतिकको फिटनेस



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनले आफ्नो तस्विरले सामाजिक सञ्जालमा सनसनी मच्चाएका छन् । यी तस्बिरहरूमा ऋतिक आफ्नो ‘एट प्याक एब्स’ सार्वजनिक गरेका छन् । ४८ वर्षको उमेरमा पनि यस्तो शरीर देखेर सबै अचम्मित भएका छन् ।

ऋतिकले आफ्नो आगामी फिल्म ‘फाइटर’का लागि यस्तो बलियो शरीर बनाएका हुन् । यो तस्बिरमा ऋतिक रोशन ऐना अगाडि उभिएको देख्न सकिन्छ । उनले यो तस्बिर जिममा क्लिक गरेका हुन् ।

यो फिल्म जनवरी २०२४ मा रिलिज हुनेछ । यस पावर प्याक्ड एक्सन फिल्ममा ऋतिकको अपोजिटमा दीपिका पादुकोण पनि देखिनेछिन् । ‘फाइटर’ लाई एक्सन निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् ।

सिद्धार्थ आनन्दसँग ऋतिकको यो दोस्रो फिल्म हो । यसअघि सिद्धार्थको निर्देशनमा बनेको फिल्म ‘वार’मा ऋतिक मुख्य कलाकारको भूमिकामा देखिएका थिए । फिल्ममा ऋतिक र दीपिकाका अलावा अनिल कपूर पनि देखिनेछन् ।