२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका यी १० युवा नेताले पार्टी नेतृत्वलाई गरे यस्तो आग्रह, माल्लान त शभापती देउवा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका १० जना युवा नेताहरुले पार्टी भित्रैको नेतृत्वबाट कार्यकर्ताहरूले असुरक्षित हुने अवस्थाको अन्त्य हुनुपर्ने माग गरेका छन् ।

मंगलबार संयुक्त वक्तव्य निकाल्दै कांग्रेसका १० केन्द्रीय सदस्यहरु जथाभावी क्रियाशील सदस्यता वितरण गर्दा पार्टीको मर्ममै प्रहार भइरहेको भन्दै उनीहरुले न्यायका लागि धर्ना नै बस्नु पर्ने अवस्था दुस्खद रहेको उल्लेख गरेका हुन् । 

संयुक्त विज्ञप्ति निकाल्नेमा नेताहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादव छन्।  क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा केही दिनयता नेता कार्यकर्ताहरु धर्नामा बसेका छन्।