९ भाद्र २०८३, मंगलवार
,
Latest
१५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला कुर्मी मृत्यु प्रकरण: थप अनुसन्धान गरी रिपोर्ट पेश गृहमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौं । बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्य तथ्य रिपोर्ट पेश गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) लाई निर्देशन दिनु भएको छ ।

गृहमन्त्रालयमा आज गृहसचिव विनोद प्रकाश सिंह, प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह लगायत उच्च सुरक्षा अधिकारीसहितको छलफलमा मन्त्री लामिछानेले चाडो भन्दा चाडो रिपोर्ट आउने गरी स्वतन्त्र पूर्वक उक्त घटनाको छानबिन गर्न निर्देशन दिनु भएको हो ।

प्रहरी अनुसन्धानको अहिले सम्मको रिपोर्टका बारेमा जानकारी लिएसंगै गृहमन्त्रीले निर्मला कुर्मीको न्याएका लागी धर्नामा बस्नुभएकी रुबी खानलाई टेलिफोन गरी अनसन स्थगन गरी अनुसन्धानलाई सहज बनाईदिन आग्रह गर्नुभएको छ ।