२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा सञ्चालनमा आयो विश्वकै सबैभन्दा छिटो गुड्ने रेल



अ+ अ-

एजेन्सी । चीनले मंगलबार आफ्नो सबैभन्दा द्रुत गतिमा गुड्ने म्यागलेव रेल सञ्चालनमा ल्याएको छ । 

रिपोर्ट अनुसार यो रेल अधिकतम ६०० किलेमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्नेछ । 

यसलाई जमिनमा सबैभन्दा छिटो गुड्ने वाहन पनि भनिएको छ । चीनको एक मिडिया रिपोर्टका अनुसार यो रेल परिवहन प्रणाली सार्वजनिक रुपमा सूरुवात चीनको तटिय शहर किंगदाओमा भएको हो । सबैभन्दा छिटो दौडिने यो रेल परियोजना सन् २०१६ को अक्टोबरमा सुरुवात भएको थियो । 

सन् २०१९ मा ६०० किलोमिटर प्रतिघण्टा रफ्तारमा गुड्ने यो रेलको प्रोटोटाइप बनाइएको थियो । 

यसको सफल परीक्षण सन् २०२० को जुनमा भएको हो । उक्त रेलमा जम्मा १० डिब्बा रहेको र प्रत्येक डिब्बामा १०० जना यात्री रहन सक्छन् ।