१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु शाहले मधेसका ८ जिल्लामा अध्यक्ष, इन्चार्ज र सचिव तोके



अ+ अ-

काठमाडौं । प्रभु शाह नेतृत्वको आम जनता पार्टीले मधेस प्रदेशको आठ जिल्लामा अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी तोकेको छ ।

प्रभु शाहले आज एक विज्ञप्ति जारी गर्दै मधेसका जिल्लाहरु पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा नेताहरुको जिम्मेवारी तोकिएको जानकारी दिए ।

माओवादीबाट एमाले हुँदै स्वतन्त्ररूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले हालै नयाँ पार्टीको घोषणा गरेको थिए ।