२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल समूहको स्थायी कमिटी सदस्यहरु छलफलमा



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीका नेताहरुले छलफल गरेका छन्  । 

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । 

एमाले भित्रको विवाद १० बुँदे सहमतिपछि पनि कम नभएपछि नेपाल पक्षले थप रणनीति बनाउन स्थायी कमिटीको बैठक बसेको हो । 

नेता नेपाललाई सांसदहरुले ओलीसँग मिल्न भन्दा अलग पार्टी बनाउन उचित हुने सुझाव दिएपछि नेपालले स्थायी कमिटीका नेतासँग छलफल थालेका हुन्।