२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ सांसदलाई एमालेले पठायो स्पष्टीकरण



अ+ अ-

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदहरुलाई स्पष्टीकरणको पत्र पठाएको छ । 

सोमबार बसेको केन्द्रीय कमिटीको बैठकमा नै २४ घण्टे स्पष्टीकरण पेश गर्ने निर्णय एमालेले गरेको थियो । 

तर दुई दिनपछि वरिष्ठ नेता माधव कुमार नेपाल समूहका र ओली समूहका ८ सांसदहरुलाई स्पष्टीकरण पठाइएको हो । आज पनि एमालेको केन्द्रीय कमिटी बैठक जारी छ ।