२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश बस्नेतले किसान क्षेष्ठबारे यस्तो खुलासा ! किन भने श्रीमान श्रीमती जस्तो हैन



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आmप्नो र किसन क्षेष्ठबिच राजनैतिक सम्बन्ध मात्र भएको बताएका छन् । बुधबार समाजिक सञ्जाल फेसबुकमा नेता बस्नेत सो कुरा उल्ले गरेका हुन् ।

मित्र किसान श्रेष्ठ संगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो, पौरानिकखालको श्रीमान श्रीमती जस्तो मृत्युमा सति जाने जस्तो सम्बन्ध होइन केही मिडिया किन रमाएका हुन् ? 
अनि क।प्रभु शाह संगको मेरो सम्बन्ध तेस्तो खराब नि छैन, आइ टी आर्मी गठनमा मेरो असहमति होस । उहाँ र मेरो सल्लाह अनुसार नै बनेको हो आइ टी आर्मी अनि साइबर सेना संगै मिलेर दुबै संगठन काम गर्छन। श्रोत र सम्पर्क बिनाको अनलाइनका खबरहरु पड्दैछु, बस्नेतले भने।'