२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तल सवारी साधनको चाप, माथि विमान



अ+ अ-

काठमाडौं ।  काठमाडौं स्थित लोकन्थली–जडिबुटी–कोटेश्वर–६ लेन सडकखण्डमा शुक्रबार सवारी साधनको चाप अत्याधिक बढेको छ । यो भिड रहेका समयमो केही माथिबाट मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको बद्ध एयरविमान पास भएर गयो । 

कोटेश्वरको व्यस्त सडकमा विमान यति पासबाट गुज्रिएर जानु कतिको खतरा हुनसक्छ भन्ने कुरा अनुमान लगाउन सकिन्छ । अरनिको राजमार्ग अन्तर्गत सबैजसो सडक व्यस्त रहने गर्छ । तर आज यो जामलाई छिछोल्न भक्तपुरमा बस्ने नेहा सिंह भन्छिन्, म दैनिक अनामनगर अफिस पुग्छु र मलाई मात्र आधा घण्टा लाग्थ्यो भने आज मलाई एक घण्टा ३० मिनेट लागेको छ ।

उनको कुराबाट अझ प्रष्ट हुन्छ कि आजको जाम कतिसम्मको रहेको छ भनेर । यस्तो व्यस्त सडकमा यति नजिकबाट विमानलाई अवतरण गराउँदै लग्दा हुन सक्ने दुर्घटनाको अनुमान लगाउँन सकिन्छ ।