२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।

पाण्डे भोजराज अर्याललाई पराजित गर्दै संसदीय दलको नेता बनेका हुन् । पाण्डेले १८ मत ल्याउँदा अर्यालले ८ मत ल्याए । एक मत भने बदर भएको छ ।