१४ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल चयन



अ+ अ-

काठमाडौं । नेकपा एमाले राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाल चयन भएका छन् ।

पार्टी अध्यक्ष एवं संघीय संसदीय दलका नेता केपी शर्मा अ‍ोलीले दाहाललाई दलको नेता मनोनीत गरेका हुन् ।

यसअघि संसदीय दलको नेता रहेका खिमलाल भट्टराईले रुपन्देही ५ मा चुनाव लड्न भनेर राजीनामा दिएपछि सो पद रिक्त थियो ।