७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सांसद गुरुङले संसद बैठकमा भाग लिन नपाउने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेक बहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् ।

संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गर्दै गुरुङविरुद्ध भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जनाएको छ ।

उनले पुस ७ गते सांसदको हैसियतमा शपथग्रहण गरेका थिए । गुरुङ नेपाली कांग्रेसको तर्फबाट मनाङबाट निर्वाचित सांसद हुन् ।