• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

राष्ट्रपतिबाट प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते आह्वान



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन बोलाउनुभएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।