२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

महान्यायाधिवक्तामा दीनमणि पोखरेल नियुक्त



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीनमणि पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी गर्नुभएको छ ।

सरकारको प्रमुख कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा नियुक्त हुन लाग्नुभएका पोखरेलले माओवादी आन्दोलनमा निकट रहेर लामो समय काम गर्नुभएको थियो ।

सर्वोच्च अदालतको न्यायाधीशको समेत दाबेदार रहेका पोखरेलले अहिलेसम्म कुनै महत्त्वपूर्ण अवसर पाउनुभएको थिएन । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेपछि उहाँलाई प्रधानन्यायाधीशले शपथ गराउनु हुनेछ ।