३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक साङ्गीतिक दस्तावेज ‘ए नदी ए हिमाल’ घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक बस्नुअघि भीम रावलले राजीनामा फिर्ता लिए



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

रावलले आज सभाामुखलाई भेटेर पार्टी र जनताको आग्रहलाई ध्यानमा राख्दै आफूले राजीनामा फिर्ता लिएको बताएका हुन् ।

रावलले साउन ३ गते प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिनुभन्दा अगाडि राजीनामा दिएका थिए । 

रावलले संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ । केहीबेरमै संसद बैठक सुरु हुँदैछ । 

यो पनि पढ्नुस्ः भीम रावलद्वारा सांसद पदबाट राजीनामा (भिडियोसहित)