५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारको खुमलटारलाई सन्देश: प्रधानमन्त्री छाड्न सकिदैन



अ+ अ-

काठमाडौं । नेपाली काग्रेसले सरकारको नेतृत्व माओवादीलाई दिन नसक्ने स्पष्ट पारेको छ ।

प्रधानमन्त्री देउवाको सन्देश लिएर आज बिहान नेकपा माओबादी केन्द्रका अध्यक्ष पुृष्पकमल दाहाललाई भेट्नु पुग्नु भएका कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले छोड्न नसक्ने सन्देश दिनु भएको थियो ।

निधि संगको छलफलपछि काग्रेसको प्रस्ताव आफूलाई स्वीकार्य नभएको सन्देश देउवालाई पठाउनु भएको काग्रेसका एक नेताले जानकारी दिनुभयो । उहाँले भन्नुभयो दाहालको सन्देश पछि अब गठबन्धन अगाडी जाने सम्भाबना झिनो भएको छ बिकल्पमा छलफलहरु सुरु भएको छ ।

अलिे कांग्रेस नेताहरू बालुवाटारमा छलफल गरिरहेका छन् भने माओवादी केन्द्रका नेताहरू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा छलफलमा छन् ।