२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारको खुमलटारलाई सन्देश: प्रधानमन्त्री छाड्न सकिदैन



अ+ अ-

काठमाडौं । नेपाली काग्रेसले सरकारको नेतृत्व माओवादीलाई दिन नसक्ने स्पष्ट पारेको छ ।

प्रधानमन्त्री देउवाको सन्देश लिएर आज बिहान नेकपा माओबादी केन्द्रका अध्यक्ष पुृष्पकमल दाहाललाई भेट्नु पुग्नु भएका कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले छोड्न नसक्ने सन्देश दिनु भएको थियो ।

निधि संगको छलफलपछि काग्रेसको प्रस्ताव आफूलाई स्वीकार्य नभएको सन्देश देउवालाई पठाउनु भएको काग्रेसका एक नेताले जानकारी दिनुभयो । उहाँले भन्नुभयो दाहालको सन्देश पछि अब गठबन्धन अगाडी जाने सम्भाबना झिनो भएको छ बिकल्पमा छलफलहरु सुरु भएको छ ।

अलिे कांग्रेस नेताहरू बालुवाटारमा छलफल गरिरहेका छन् भने माओवादी केन्द्रका नेताहरू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा छलफलमा छन् ।