२० असार २०८३, शनिबार
,
Latest
सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरवेल पुल अलपत्र अवस्थामा



अ+ अ-

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिका जोड्ने लम्सुवाघाटस्थित अरुण नदीमा विसं २०६७ मा निर्माण शुरु गरिएको जमिनमुनिको पिलर  निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ६  पिलर उठाइएपछि ठेकेदारले बीचमै काम छाडेर  अलपत्र बनाइएको  मोटरवेल पुल । पुल स्वच्छन्द निर्माण कम्पनीले विसं २०७२ असोजमा सम्पन्न  गर्ने सम्झौता गरेको थियो । तस्बिरः भविन कार्की, रासस