२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विघटित कार्यदलका सदस्य र एमाले सांसदहरूबीच छलफल जारी



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विघटित कार्यदलका सदस्यहरू र एमाले सांसदहरूबीच छलफल भइरहेको छ । 

विघटित कार्यदलका सदस्यहरूमार्फत पार्टी एकताको पहलका  लागि सिंहदरबारको कृषि हलमा छलफल जारी छ ।

पार्टीभित्रको विवाद समाधानका लागि दोस्रो तहका नेताहरुले निरन्तर प्रयास गरिरहेका छन् । सांसदहरुले उनीहरुलाई नै थप दबाब र सल्लाह दिनका लागि छलफलमा डाकेका हुन् ।