१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२३ जना एसपीको काज सरुवा



अ+ अ-

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । काज सरुवामा ८ जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन् ।

काज सरुवामार्फत कोमल शाह पर्सा, विश्वराज खड्का धनुषा दुर्गाराज रेग्मी झापा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवाल सिन्धुली पठाइएका छन् भने सन्तोष सिंह् राठौर बाँके, योगेन्द्र सिंह थापा सुर्खेत र देबेन्द्रबहादुर पाललाई कैलालीको प्रहरी प्रमुख बनाइएको छ ।

हेर्नुहोस् सूचीः