२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा ६२४ संक्रमित थपिए



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्यामा फेरि वृद्धि हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिनेमा काठमाडौंमा ४६८, ललितपुरमा ८९ र भक्तपुरमा ६७ जना रहेका छन् ।