६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको विरोधमा प्रदर्शन



अ+ अ-

 काठमाडाैं ।  अमेरिकी सहायता परियोजना (एमसीसी)को विरोधमा आज पनि प्रदर्शन भएको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का भ्रातृ सङ्गठनहरुले आज पनि माइतीघर मण्डलादेखि संसद् भवन नयाँबानेश्वरसम्म एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् ।

सत्ता साझेदार दलको आज बसेको बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादी संसद्मा एमसीसीलाई संसद्मा टेबल गर्न सहमत भए पनि उनीहरुका भ्रातृ सङ्गठनहरु एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शन जारी छ ।