१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धनको मूल्य घट्यो



अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ ।

निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल ,डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ /३ रुपैयाँ घटाएको हो ।

हेर्नुहोस् मूल्य सूचीः