२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्ष अघि उपेन्द्रजीको राजनीति जोगाईदियौँ , तर अहिले विभाजनमा लाग्नुभयो : राजेन्द्र महतो



अ+ अ-

काठमाडौं  । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले पार्टी विभाजन दूर्भाग्यपूर्ण रहेको बताउनुभएको छ । 

निर्वाचन आयोगमा सनाखत गर्न पुगेका ५१ कार्यकारीणी  सदस्य मध्ये १६ सदस्य मात्र महतो समूहको पक्षमा उभिएपछि संञ्चारकर्मीहरुसँग उहाँले भन्नुभयो  

एक वर्ष संकटमा परेको समयमा उपेन्द्र यादवको पार्टी र राजनीतिक भविष्य जोगाईदियौँ तर एकबर्ष भित्र नै यस्तो अवस्था आयो ।  

उहाँले हालको विभाजन प्राविधिक विभाजन मात्र भएको भन्दै  मधेशका मुद्धामा आफूहरु बिचलित नहुने स्पष्ट पार्नुभयो ।